३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

साढे ८ लाखले खाए हात्तीपाइलेको औषधि,गाैरीगंजमा ८७.७४ प्रतिशत मात्र

झापा, जेठ ११ । हात्तीपाइलेबिरुद्धको राष्ट्रिय आम औषधि सेवन अभियानको म्याद १० दिन थप्दासमेत भद्रपुर नगरपालिका असफल भएको छ । बैशाख १६ गतेदेखि ३० गतेसम्म निर्धारित अभियानलाई १० दिन म्याद थपेर जेठ १० सम्म पुर्याउँदासमेत भद्रपुरले लक्ष्य हासिल गर्न सकेन । नगरका ५४ प्रतिशतलाई मात्र औषधि सेवन गराउन सकेको भद्रपुरको नतिजा सबैभन्दा कमजोर बनेको हो…