१ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025

सबैभन्दा धेरै बिमित भएको जिल्ला झापा, गौरीगंजमा १९ हजार ४१०

झापा, २७ चैत / नेपाल सरकारले सामाजिक सुरक्षा अन्तर्गत सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा झापा मुलुककै सबैभन्दा बढी संख्यामा सहभागी (बिमित) भएको जिल्ला बनेको छ । स्वास्थ्य विमा बोर्ड सम्पर्क कार्यालय झापाकी संयोजक लक्ष्मी कँडेलले झापामा सात लाख ६२ हजार ६८६ जना बिमित रहेको बताउनुभयो ।  स्वास्थ्य विमा बोर्डका अनुसार देशभरमा ८९ लाख ६७ हजार ७९०…