२५ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025

गा‌ैरीगंज गाउँपालिकालाई बाह्रदशीले जित्याे

सुरुङ्गा२९, मंसिर / झापाको कनकाई नगरपालिकास्थित कनकाई माविमा जारी चौथो कनकाई कप फुटबल प्रतियोगिताको दोस्रो खेलमा बाह्रदशी गाउँपालिकाले फराकिलो जीत निकालेको छ ।बाह्रदशीले गौरीगञ्ज गाउँपालिकालाई ७-१ गोलले हराएको हो । बाह्रदशीका लागि गणेश हेमरमले एक्लै ४ गोल गरे । उनी खेलको म्यान अफ दी म्याचसमेत भए । उनलाई समाजसेवी पदम उप्रेतीले नगद पुरस्कार प्रदान गरे…