२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

तीन किशोरी वेपत्ता हुँदा सिंगो गाउँ चिन्तित, स्थानीय सरकार प्रमुखले गरे प्रहरी प्रमुखसँग संवाद

दमक/ झापाको कमल गाउँपालिका वडा नं ७ को एकै गाउँका तीन जना किशोरी (छात्राहरु) एकैसाथ वेपत्ता भएका छन् । सो ठाउँकी १३ बर्षिया जेनिसा श्रेष्ठ १२ बर्षिया दीक्षा ताजपुरिया र १७ बर्षिया सोनिया रिकीयासन बुधबारदेखि एकाएक वेपत्ता भएका हुन् । घरबाट निस्किएका उनीहरु अझै सम्म परिवारको सम्पर्कमा आउन नसक्दा उनीहरुको अवस्था अज्ञात छ । एकसाथ…