१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

गाउँघरलाई सुन्दर तथा हराभरा बनाउन जुट्दै कमलका अध्यक्ष राई

दमक, ४ कार्तिक / दशैंको मौंका छोपेर गाउँघरलाई सुन्दर तथा हराभरा बनाउन यतिखेर झापा, कमल गाँपालिकाका अध्यक्ष हुकुमसिंह राई दैनिक श्रमदानमा खटिरहेका छन् ।उनले अभियानका रुपमा गाउँघरका बाटाघाटा सरसफाई गरि रंगरोगन गर्नेदेखि विजुली विस्तार गर्नेसम्मका कामलाई जारी राखेका छन् । उनको यो अभियानमा स्थानीयको साथ र सहयोग छ ।पछिल्ला समय कमलको पाडाजुंगी चौंकदेखि गौरादह जोड्ने सडकलाई…