१४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026

मधेसी राजनीतिको यस्तो विचित्र पक्ष

तुलानारायण साह / आजको नेपाली राजनीतिमा वाम र लोकतान्त्रिक गठबन्धनको चर्चा ब्यापक छ। सँगै मधेसी राजनीति पनि चर्चामै छ। तीन कारणले मधेसी राजनीति चर्चामा छ। पहिलो, काठमाडौंमा धेरैले गरेको अपेक्षा विपरीत प्रदेश नम्बर–२ को निर्वाचनमा मधेसी दलहरुले राम्रो मत ल्याउन सफल भएको कारण। दोस्रो, यो संविधान बनेदेखि नै मधेसी दलहरु विरोधमा थिए। त्यसले काठमाडौंमा एक…