२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

कहाँ चुक्याे नेपालकाे संविधान ?

          शंकर लिम्बू   संविधान जलाउने र दीपावली मनाउनेबीचको द्वन्द्व यो संविधान रहुन्जेल ज्यामितीय हिसाब बढेर जाने देखिन्छ । "यो तत्कालीन १३ वटा राज्यका गोरा नेताहरू मिलेर, गोराले, गोराहरूको लागि लेखिएको संविधान (By The White, For The White And Of The White)  हो । संविधानतः गोराहरूमात्र अधिकार सम्पन्न नागरिक हुन्, अश्वेतहरू…