११ कार्तिक २०८२, सोमबार | Mon Oct 27 2025

१३ खर्ब १५ अर्बको बजेट

काठमाडौँ / आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्बको बजेट विनियोजन गरिएको छ। संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षका लागि चालुतर्फ ८ खर्ब, पूँजीगतर्फ ३ खर्ब तथा वित्तियतर्फ १ खर्बसहित १३ खर्ब १५ अर्बको बजेट विनियोजन गरिएको बताए। यो बजेट चालु वर्षको भन्दा ३७ अर्बले बढी हो।…