१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

नेकपाले दियाे प्रदेश कमिटिकाे पुर्णता , १ नं प्रदेश कमिटिमा झापाबाट काे काे परे !

काठमाडौं १७, मंसिर / सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको प्रदेश कमिटीमा रहनेहरुको नाम सार्वजनिक गरेको छ । गत मंसिर १२ गतेको सचिवालय बैठकले टुंगो लगाएका नामहरु सोमबार सार्वजनिक गरिएको हो । प्रदेश कमिटीमा रहने सदस्यहरु ‘साविक नेकपा एमाले’ र ‘साविक माओवादी केन्द्र’ भनेर किटानीसाथ भागबन्डा मिलाइएको छ । जसअनुसार १ नम्बर प्रदेशमा साविक…