गाैरीगंज ८, माघ / पूर्वकै अग्रणी सामुदायिक विद्यालयका रुपमा परिचित दमक २ स्थित हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुकान्त झालाई पदबाट हटाईएको छ । काम चलाउ विद्यालय व्यवस्थापन समितिले झालाई प्रअको जिम्मेवारीबाट हटाएर सहायक प्रधानाध्यापक ओमप्रसाद आचार्यलाई प्रअका रुपमा जिम्मेवारी दिएको छ । नगरपालिकाले जारी गरेको शिक्षा नियमावली विरुद्ध सर्वोच्च तथा उच्च अदालतमा मुद्धा चलिरहेको अवस्थामा…