विराटनगर ७, पुस / मोरङको बुढीगंगा गाउँपालिकामा ६ स्थित नारायण माविको प्रङगणमा आजदेखी युवा सम्मेलन सुरु भएको छ । जन जागृति युवा क्लबको आयोजनामा गरिएको २ दिने युवा सम्मेलनमा ५ सय युवालाई बोलाईएकोमा संख्या बढेर ९ सय पुगेको छ । ‘समृद्ध राष्ट्र निमार्णमा नेपाली युवाहरूको भुमिका दायित्व र अवसर’ भन्ने मुल नाराको साथ सुरुभएको सम्मेलन…