२८ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

सरकारसंग मिलेर भुमाफियाहरुले व्यक्तिगत नाममा दर्ता गर्न लागेको भन्दै कांग्रेसको बिरोध , सरकारी जमिन व्यक्तिको नाममा नगर्न मालपोत दमकको ध्यानाकर्षण

दमक१४, जेठ / झापाको कमल गाउँपालिका वडा नम्बर ५ पाडाजुंगी उत्तर शसस्त्र प्रहरी बलको जग्गा सरकारसंग मिलेर भुमाफियाहरुले व्यक्तिगत नाममा दर्ता गर्न लागेको भन्दै नेपाली कांग्रेसले बिरोध जनाएको छ । वर्तमान सरकारले भुमाफियाहरु संग मिलेर देशै भरीका सरकारी जग्गाहरु व्यक्तिगत नाममा लगिरहेको भन्दै सशस्त्र प्रहरी बलको उक्त जग्गा पनि व्यक्तिगत नाममा दर्ता गर्न लागकोले बिरोध…