नेपाल राष्ट्र बैंकले माघ १ गतेदेखि राष्ट्रिय परिचय पत्र नम्बरको आधारमा मात्रै खाता खोल्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिँदै माघ १ गतेदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको हो । परिपत्रमा भनिएको छ, ’बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको…