१३ पुस २०८२, आइतबार | Sun Dec 28 2025

गौरीगंज – ६ मा लक्षित वर्गलाई पोसाक वितरण

  गौरीगंज ७, साउन / लक्षित वर्गमा पर्ने महिला, आदिवासी जनजाती, मधेसी मुस्लिम तथा जेष्ठ नागरिकलाई बुधवार पोसाक वितरण गरिएको छ । गौरीगंज गाउँपालिका वार्ड नं. ६ ले लक्षित वर्गको लागि छुट्टियाइएको बजेटबाट साडी, धोती, लुङ्गी, दाउरा सुरुवाल पोसाक वितरण गरेको हो । कोरोना महामारीका कारण लक्षित वर्गको वजेटबाट सञ्चालन गरिने योजनाहरु गर्न नसकिएको हुँदा…