३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

प्रधानमन्त्री ओलीको रोजाईमा ६ करोड लागतका १२ योजना, दमकलाई अढाई करोड

विष्णु पौडेल/ दमक १, असार / प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (जसलाई पहिले सांसद विकास कोष भनिन्थ्यो )का लागि चालू आर्थिक बर्षमा प्राप्त भएको करीब ६ करोड रुपैयाँ यतिबेला कार्यान्वयनको अन्तिम चरणमा छ । प्रधानमन्त्री ओलीका सचिवालय सदस्य होम बहादुर थापाका अनुसार यही असार मसान्त भित्र…