५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

पार्टी सभापतिमा उम्मेदवारी दिने कांग्रेस नेता सिटाैलाकाे भनाई

भद्रपुर १९, फागुन /  कांग्रेस पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीको १४ औं महाधिवेसनमा पार्टी सभापतिमा आफ्नाे उम्मेदवारी रहने बताएका छन् । नेपाल प्रेस युनियन झापाद्वारा सोमबार चन्द्रगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले पार्टीका सबै तहका अधिवेशनहरु सकिएपश्चात मंसिरमा आफ्नो टिमको घोषणा गर्ने तयारीमा रहेकाे बताएका हुन् । नेपाली कांग्रेसको आन्तरिक विवादहरूलाई…