५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गौरीगंजमा आगामी वजेट, नीति तथा कार्यक्रमको विषयमा सर्वपक्षिय छलफल

गौरीगंज १, असार / झापाको गारीगंज गाउँपालिकाले चालु आर्थिक वर्ष २०७६ / ०७७ का योजनाहरुको अवस्था र आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट तथा कार्यक्रम निर्माणका विषयमा आज सर्वपक्षिय छलफल गरी आवश्यक सुझाव लिएको छ । गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा गाउँपालिका उपप्रमुख दिपिन्द्र थापा, प्रमुख प्रशासकिय अधिकृत प्रविण दाहाल, वार्ड नं. ३ का अध्यक्ष मखना…