२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025

जिवन राईले गरे प्रदेश सभा क्षेत्र ५ ( क) को सभापतिमा उम्मेदवारी घोषणा

दमक २५, भदाैं / झापाको गौरादह निवासी युवा व्यवसायी नेता तथा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि जिवन राई आसन्न १४ औं महाधिवेशनमा प्रदेश न १ अन्तरगतको प्रदेश सभा क्षेत्र नम्बर ५ (क) को सभापतिमा उम्मेदवारीको घोषणा गरेका छन ।राजनीतिक , सामाजिक तथा व्यवसायिक क्षेत्रमा अलग किसिमको पहिचान बनाएका राई गौरादह उद्योग वाणिज्य संघको अध्यक्ष समेत भइसकेका…