३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

बैंकहरुले फेरि घटाए ब्याजदर, अब कुनको कति ?

काठमाडौं : वाणिज्य बैंकहरुको औसतमा साउन महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर सामान्य घटेको छ । औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर अब साउन महिनाका लागि ६.७४ प्रतिशत कायम भएको छ । असारमा औसत ब्याजदर ६.८८ प्रतिशत रहेको छ । औसतमा हेर्दा २० बैंकहरुको ब्याजदर साउनका लागि ०.१४ विन्दुले घटेको हो । १३ बैंकको ब्याजद घटेको छ…