११ पुस २०८१, बिहिबार | Thu Dec 26 2024

कांग्रेस र एमालेले स्थानीय सरकार सञ्चालनका लागि झापामा गठन गरे संयन्त्र

बिर्तामोड ।  झापाका दुई मुख्य राज्य सञ्चालक राजनीतिक दल नेपाली काँग्रेस र नेकपा एमालले स्थानीय सरकार सञ्चालन समन्वय संयन्त्र निर्माण गरेका छन् । दुवै राज्य सञ्चालक दलले केन्द्र, प्रदेश हुँदै स्थानीय सरकार सञ्चालनका लागि संयन्त्र गठन गरेका हुन् ।  नेपाली कांग्रेसले निर्माण गरेको संयन्त्रमा झापा सभापति देउमान थेवेको नेतृत्वमा केशवराज पाण्डे र कृष्ण हुमागाई रहेका…