४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कचनकवलमा २ जना एउटै रूखमा झुन्डिएको अवस्थामा फेला

झापा, १० माघ । झापाको कचनकवल गाउँपालिकामा एउटै पासो लगाई दुई युवायुवतीले झुन्डिएर आत्महत्या गरेका छन् ।कचनकवल गाउँपालिका वडा नं ४ केचनाको खुट्टामुनिमा रहेको एभरेष्ट चिया बगानमा सिरिसको रुखमा पासो लगाई स्थानीय २५ वर्षिय राजेशकुमार गणेश र १८ वर्षिया पवित्रा राजवंशीले एकैसाथ आत्महत्या गरेका हुन् । उनीहरुले माछा मार्ने नाइनलको जालको डोरी बनाई पासो लागेको गाउँपालिका…