२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको प्रदेशस्तरीय अधिवेशन बिर्तामोडमा हुने

बिर्तामोड । नेपाली काँग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी/जनजाति महासङ्घको कोशी प्रदेश अधिवेशन यही चैत २६ र २७ गते झापाको बिर्तामोडमा हुने भएको छ ।महासङ्घका केन्द्रीय सदस्य एवं कोशी प्रदेश संयोजक विश्वदिप लिङदेनको अध्यक्षतामा नेपाली काँग्रेस झापाको कार्यालयमा शुक्रबार सम्पन्न कोशी प्रदेशस्तरीय बैठकले झापाको बिर्तामोडमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो । प्रदेशभित्रका १४ वटै जिल्लाका…