४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

गाउँपालिकाकाे चरम लापरवाही: क्वारेन्टाइनकाे मुलगेटमै फाेहाेरकाे डुङ्गुर, संक्रमितका लागि एम्बुलेन्स पनि छैैन

आत्माराम राजवंशी  गाैरीगंज २२, बैशाख/ काेराेना भाईरसकाे संक्रमण बढिरहेकाे अवस्थामा नागरिकलाई सुरक्षित राख्न प्रत्येक स्थानिय तहहरूले आवश्यक बजेटसहित पुर्व तयारी अवस्थामा रहनुपर्ने हाे, यतिवेला । काेराेना भाईरसकाे दाेस्राे लहरबाट दिनानुदिन संक्रमित बढ्दै गएकाे र काेराेनाबाट मृत्युवरण हुनेकाे संख्याकाे ग्राफ उकालाे लागेकाे अवस्था छ । यसकारणले काठमाडौं  उपत्यकाका तीन जिल्लासहित देशभरका विभिन्न जिल्लाहरूमा निषेधाज्ञा लागू गरिएकाे…