२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

नेेेेपाल मुस्लिम संघ गाैरीगंजकाे अध्यक्षमा नसिरउदिन मियाँ सर्वसम्मत चयन

गाैरीगंज १२, भदाै / नेपाल मुस्लिम संघ गाैरीगंजकाे अध्यक्षमा नसिरउदिन मियाँ चयन भएका छन् ।हालै बसेकाे संघकाे बैठकबाट नसिरउदिन मियाँलाई अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।भेलाबाट अध्यक्ष नसिरउदिनसहित उपाध्यक्षमा माजाेदिन मियाँ, सचिवमा फारूक मियाँ, सहसचिवमा सज्जात मियाँ, काेषाध्यक्षमा सहन्सा खातुन चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा महम्मद माघु मियाँ, ईस्फाक आलम, माेहफिल आलम, असबिला खातुन,…