२ असार २०८२, सोमबार | Mon Jun 16 2025

गाैरादह नगरपालिका वार्ड नं. ५ का बाढीपीडितलाई कांग्रेस पार्टीद्वारा आपतकालिन राहत

दमक/ झापाको गौरादह नगरपालिका वडा नं ५ का बाढी प्रभावित ५० परिवारलाई नेपाली कांग्रेसले आपतकालिन खाद्यन्न राहत प्रदान गरेको छ ।कांग्रेस झापा क्षेत्र नं ५ (क) को आयोजनामा पार्टीका नेता, कार्यकर्ताहरुबाट स्वैच्छिक रुपमा संकलन भएको रकमबाट प्रति परिवार एक/एक बोरा चामल, दाल, नुन, तेल लगायतका अत्यावश्यक खाद्यन्न राहत प्रदान गरिएको पार्टी सभापति जीवनकुमार राईले जानकारी दिए…