५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

स्वतन्त्र पत्रकार संघ झापा अध्यक्षमा ढकाल सर्वसम्मत

बिर्तामोड, भदौ ४ । स्वतन्त्र पत्रकार संघ झापाको अध्यक्षमा नरेन्द्र ढकाल सर्वसम्मत चयन भएका छन् । जिल्लाको प्रथम अविधेशनले ढकाललाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो । समितिको उपाध्यक्षमा पुष्पा लिम्बू, सचिवमा चन्द्र बस्नेत र कोषध्यक्षमा आयुष निरौला सर्वसम्मत भएका हुन् । त्यस्तै सदस्यहरु तिर्थ तिम्सिना, सुरेश आले, कुमार थापा र गोपाल अधिकारी चयन भएका…