३ असार २०८२, मंगलबार | Wed Jun 18 2025

झापाकाे क्षेत्र नं. ५ मा सूर्यमा धेरै मत र दोश्रो घण्टिमा, नेकपा एसभन्दा जनमत पार्टी ठुलो

दमक / झापाको क्षेत्र नं. ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टि चुनाव चिन्हमा दोस्रो पपुलर मत आएको छ । नेकपा एमालेको चुनाव चिन्हमा पहिलो पपुलर मत आँउदा घण्टिमा दोश्रो पपुलर मत आएको हो । मतगणनामा बसेका राजनीतिक दलका प्रतिनिधिहरुले घण्टिमा आएको मत देखेर अचम्म मानेकाछन् । पार्टीका संगठन र जनबर्गिय सगठन परिचालन गर्नका साथै प्रचारप्रसारमा…