५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

नेपाली कांग्रेस झापा अन्तर्गत सबै क्षेत्रमा मेलमिलाप दिवस

विर्तामोड १६, पुस /  ४६ औं राष्ट्रिय मेलमिलाप दिवस आज विविध कार्यक्रमका साथ देशभर मनाइएको छ ।नेपाली कांग्रेसले थालेको प्रजातान्त्रिक आन्दोलनका क्रममा २००७ सालमा राणा शासनको अन्त्यसँगै देशमा प्रजातान्त्रिक शासन ब्यवस्था कायम भएको थियो । २०१५ सालमा सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा दुईतिहाई बहुमत आएर गठन भएको सरकारलाई २०१७ सालमा तत्कालीन राजा महेन्द्रले अपदस्त…