् झापा , बैशाख ३ । शुक्रबार बिर्तामोड २ स्थि पञ्चरत्न माविमा आयोजित सिरुवा उत्सवमा राजवंशीहरु निकै रमाएका देखिन्थे । गीतसंगीतसहितको सांस्कृतिक कार्यक्रममा नाच्ने गाउनेको सँख्यामा कमी थिएन । राजवंशी विकास प्रतिष्ठानले शुभकामना आदानप्रदान तथा सिरुवा उत्सव आयोजना गरेको थियो । कार्यक्रममा राष्ट्रिय कलाकार बलराम राजवंशीले गीत प्रस्तुत गरिरहँदा मंच र मंच अगाडि नाच्नेहरुको भिडभाड…