२६ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025

भुतपुर्व विद्यार्थी समाज बालकल्याण माविले पुर्व कर्मचारी र प्रअहरूलाई गर्याे नगद रकमसहित सम्मान, सशक्त नारी सम्मानलाई निरन्तरता दिईने

    गाैरीगंज १६, माघ / भुतपुर्व विद्यार्थी समाज बालकल्याण मावि गाैरीगंज -१ ले आज शुक्रबार एक कार्यक्रमकाे आयाेजना गरि विद्यालयका भुतपुर्व प्रअ र कर्मचारीलाई सम्मान गरेकाे छ । झापाकाे चर्चित पर्यटकिय स्थल दाेमुखामा भुतपुर्व विद्यार्थी पुनर्मिलन सम्मान तथा वनभाेज कार्यक्रममा समाजले २०३८ सालदेखि विद्यालयमा अनवरत सेवा पुर्याउदै अाएका कर्मचारी बाजे भिमप्रसाद खनाल  नगद ५…