३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

गाैरीगंजकाे ७१ जनाकाे पिसिआर रिपोर्ट १९ दिन पछि बल्ल आयाे, ९ जनामा काेराेना संक्रमण

  गाैरीगंज ९, कार्तिक / गाैरीगंज गाउँपालिकाका ९ जनामा स्थानियस्तरमा काेराेना संक्रमण भएकाे पुष्टि भएकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं. ६ का ४१ बर्षिय एक जना पुरूषमा काेराेना संक्रमण पुष्टि भएकाे हाे । उनी हिजाे मात्र अाफै विराटनगर स्थित नाेवेल अस्पतालमा पीसीआर परिक्षणका लागि स्वाव दिएका थिए । त्यसैगरी गाैरीगंज गाउँपालिका वार्ड नं. ३…