३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

दुःखमा पुग्यो सहारा, माना चामल कार्यक्रम अन्तर्गत सेयर सदस्यलाई नगद १ लाख ६० हजार प्रदान

गौरीगंज २२, कार्तिक / सहारा नेपाल साकोस सेवा केन्द्र गौरीगंजले आफ्ना शेयर सदस्य परिवारलाई  मानाचामल कार्यक्रम अन्तर्गत सम्बेदना पत्रसहित नगद ३० हजार रूपैयाँ प्रदान गरेको छ । सहारा नेपाल गौरीगंजले गाैरीगंज गाउँपालिका वार्ड नं. ५ खजुरगाछी घर भएकी लक्ष्मीदेवी ताजपरियालाई उक्त रकम शुक्रवार हस्तान्तरण गरेको हो । उनकी सासू आमा पुर्णसरी ताजपरियाकाे कार्तिक १२ गते…