३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

महताे समाज गाैरीगंजद्वारा रत्तदान कार्यक्रम

गाैरीगंज १९, मंसिर / नेपाल महताे समाज कल्याण परिषद केन्द्र समिति गाैरीगंजले विहिवार रत्तदान कार्यक्रम गरेकाे छ । हरेक वर्ष गर्दै अाएकाे रत्तदान कार्यक्रमलाई परिषदले यस वर्ष पनि निरन्तरता दिएकाे हाे । गाैरीगंज गाउँपालिका वार्ड नं. ३ काे प्राङ्गणमा भएकाे कार्यक्रममा २८ जनाले रत्तदान गरेका थिए । गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठकाे प्रमुख आतिथ्यतामा भएकाे…