४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

भारतीय वजारबाट ल्याईएकाे विषादीयुत्त ५ सय क्वीन्टल माछा नष्ट

गाैरीगंज २१, माघ / भारतीय बजारबाट ल्याईएकाे विषादीयुत्त माछा नष्ट गरिएकाे छ । गाैरीगंज नाकाबाट लुकाईछिपाई ल्याईएकाे विषादीयुत्त माछा अाज गाैरीगंज बजारमा बेच्न राखेकाे अवस्थामा नियन्त्रणमा लिई नष्ट गरिएकाे हाे । गाैरीगंज गाउँपालिका वार्ड नं. ३ का अध्यक्ष तथा गाैरीगंज उद्योग वाणिज्य संघका अध्यक्ष मखना महताेकाे अगुवाइमा ईलाका प्रहरी कार्यालय गाैरीगंजकाे टाेलीले करिब ५ क्विन्टल…