८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मोरङ्ग कानेपोखरी मैनावारीका महिलामा आयो आत्मनिर्भरताको उज्यालो

नारायण राजवंशी / मोरङको कानेपोखरी गाउँपालिका–२ मैनावारीका महिलाहरूका लागि केही वर्षअघिसम्म दैनिकी चलाउनु आफैँमा ठूलो संघर्ष थियो। सीमित आम्दानी, रोजगारीको अभाव, कृषि उत्पादन कम हुनु र बालबालिकाको शिक्षामा खर्च जुटाउन नसक्दा उनीहरूको जीवन कठिन अवस्थामा थियो। तर, आज यही बस्तीका महिलाहरू आत्मनिर्भरतातर्फ उन्मुख भएका छन्। यस परिवर्तनको मुख्य आधार बनेको छ— विश्व फेडेरेसन नेपालको आर्थिक…