गाैरीगंज २, मंसिर / मिस राजवंशी २०१८ काे उपाधि विर्तामाेड - ४ कि सुष्मा राजवंशीले जितेकी छन् । 'देश विकासमा युवा पिढीहरूकाे कस्ताे भुमिका हुनुपर्छ ? भन्ने प्रश्नमा सुष्माले अाफ्नै देशमा सीप सिकेर अाफ्नै देशमा परिश्रम गर्न सके देश विकासमा याेगदान पुग्ने 'जवाफ दिएपछि उनले मिस राजवंशीकाे उपाधि हात पारेकी हुन् । विर्तामोडकाे व्यांकट हलमा…