२१ माघ २०८२, मंगलबार | Wed Feb 4 2026

मल नपाएकाे झाेंकमा सहकारीमा आगजनीकाे प्रयास गर्ने एक व्यक्ति पक्राउ

अर्जुनधारा । रासायनिक मल (युरिया) नपाएको आक्रोशमा सहकारी संस्थामा आगजनी गर्न खोजेपछि अर्जुनधारा ९ का एक ब्यक्ति पक्राउ परेका छन् ।अर्जुनधारा–९ स्थित कालिका बहुउद्देश्यिय सहकारी सस्थाले रासायनिक मल नदिएको भन्दै ब्यवस्थापन कार्यकक्षमा पेट्रोल छर्किएर आगजनी गर्न खोजेपछि अर्जुनधारा–९ का देवी पौडेल पक्राउ परेका छन् ।व्यवस्थापन पक्षको कार्यकक्षमा पेट्रोल छर्किसक्दा पौडेललाई शनिश्चरे प्रहरी चौकीबाट खटिएका प्रहरीले पक्राउ…