२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025

प्रिय तिमी…को म्यूजिक भिडियो सार्वजनिक 

 काठमाडौँ /  ‘प्रिय तिमी…’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । जमर्को ईन्टरटेनमेन्टको अफिसियल युट्युव च्यानलबाट सार्वजानिक गरिएको म्यूजिक भिडियोका गायक नन्दु गुरुङ हुन् । रामप्रसाद गुरुङको शव्द, अशोक थापाको एरेन्ज र जेनेरिक स्टुडियोको मिक्सिङ र मिक्चरिङ रहेको छ । भिडियोमा करण धिताल र रोजु श्रेष्ठले मुख्य भूमिका निर्वाह गरेका छन् । यस्तै सन्तोष किराती,…