४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

दमक उद्योग वाणिज्य संघले नगरपालिकालाई १ लाख रूपैयाँ बढी सहयाेग हस्तान्तरण

दमक १७, चैत / दमक उद्योग बाणिज्य संघले दमक नगरपालिकाले संचालन गरेको कोरोना भाइरस संक्रमण,रोकथाम तथा नियन्त्रण अभियानमा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । आज संघका अध्यक्ष गोकुल श्रेष्ठ , पुर्व अध्यक्ष प्रकाश प्रसाईं सहित संघका नेताहरुको एक टोलिले नगर प्रमुख रोमनाथ ओलीलाइ सो रकम हस्तान्तरण गरेको हो । नगरपालिकाको…