४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

उद्योग वाणिज्य संघ गाैरीगंजद्वारा २ सय पाेका खाद्यान्न गाउँपालिकालाई हस्तान्तरण

गौरीगंज ११, वैशाख /काेराेना भाइरस संक्रमणका कारण लकडाउनमा परी अप्ठ्यारोमा परेका आर्थिक अवस्था न्यून भएका परिवारका लागि उद्याेग वाणिज्य संघ गाैरीगंजले खाद्यान्न राहत हस्तान्तरण गरेकाे छ । वाणिाज्य संघ गाैरीगंजले संघसंग आवद्व व्यापारी, शुभ चिन्तक र विभिन्न दाताहरूबाट सहयाेग जुटाएर गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दिपिन्द्र थापालाई २ सय पाेका खाद्यान्न हस्तान्तरण गरेकाे…