गाैरादह ४, कार्तिक / गौरादह नगरपालिकाबाट उपलब्ध हुदै केही अत्यावश्यक सेवाहरु वाहेक सबै बन्द गरिएको छ ।नगरपालिकाले मंगलबार एक सुचना जारी गर्दै कार्तिक ६ गतेसम्मका लागि दमकल सेवा र स्वास्थ्य सेवा बाहेकका अन्य सेवाहरु बन्द गर्ने निर्णय गरेको जनाएको छ ।कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गएका कारण सेवाहरु बन्द गरिएको नगरप्रमुख राेहित कुमार साहद्वारा हस्ताक्षरित सुचनामा…