४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कर तिर्न व्यवसायीलाई सरकारको ताकेता, चाैतर्फी आलाेचना

दमक २०, जेठ / सरकारले व्यवसायीलाई कर तिर्न ताकेता गर्न थालेको छ । तोकिएको समयभित्र सरकारले कर बुझाउन व्यवसायीलाई भनेको हो । सरकारले सार्वजनिक सूचना निकालेर कर तिर्न भनेपछि व्यवसायी अन्योलमा छन् । पछिल्लो पटक कर तिर्न बढाइएको म्यादभित्र कर तिर्न सरकारले दवाव दिएको हो । जेठ २५ मा पछिल्लो मिति सकिँदैछ ।लक डाउनका कारण…