४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

टिकटक प्रतियोगितामा प्रथमलाई १ लाख ५० हजार पुरस्कार

सुनसरी / प्रदेश नम्बर १ स्थित सुनसरीमा स्थापना भएको सदाबहार मिडिया प्रालिद्वारा आयोजित राष्ट्रिय टिकटक प्रतियोगिता २०७७ मा पहिलो चरणअन्तर्गत प्रतियोगीहरुको उत्साहजनक सहभागिता भइरहेको छ ।भाद्र १३ बाट सुरु भएको उक्त प्रतियोगितामा २८ गतेसम्म सहभागीले भिडियो पठाइसक्नुपर्ने आयोजकले बताएको छ । पहिलो चरणमा सम्पुर्ण सहभागी प्रतियोगीहरु मध्ये बाट उत्कृष्ट एक सय जना भिडियोमा आएको भ्युजको…