१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025

किच्चकबधको मोह, जहाँ धर्म, कथा र प्रकृति एकैसाथ बोल्छ

गौरीगंज १२, जेठ / झापा जिल्लाको भद्रपुर नगरपालिका–२ मा अवस्थित किच्चकबध नेपाली इतिहास, धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको त्रिवेणी स्थल हो। महाभारतकालीन ऐतिहासिक प्रसंगसँग जोडिएको यो स्थान केवल एउटा धार्मिक थलो होइन, यो ठाउँ मानवीय अनुभव, सांस्कृतिक सम्पदा र मनोरञ्जनको संगम पनि हो। आज यो स्थल केवल पूजा गर्ने होइन, प्रकृतिको काखमा रमाउन र आफ्नो…