३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

शहरी विकास मन्त्री चाैधरीसंग विभिन्न याेजनाहरूकाे माग, गापा अध्यक्ष फूलवती राजवंशीले मागपत्र बुझायाे ।

गाैरीगंज ११, साउन /   शहरी बिकास मन्त्री मेटमणी चौधरीसंग गाैरीगंज गाउँपालिका अन्तर्गतका विभिन्न याेजनाहरूका लागि वजेट विनियाेजन गर्न माग गरिएकाे छ ।गाैरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले आज शुक्रवार दमकमा भेटघाटका क्रममा उत्त विकास याेजनाहरूका लागि मन्त्री चाैधरीसंग वजेट माग गरेकी हुन् ।उनले गाैरीगंज गाउँपालिका वार्ड नं. १ काे महाभरा कुञ्जिवारी कृषिबजार, गाैरीगंज गाउँपालिका वार्ड…