१९ जेष्ठ २०८२, आइतबार | Sun Jun 1 2025

गणतन्त्रको १७ औँ वर्ष, व्यवस्था बदलियो, अवस्था किन उस्तै ?

समाचार विश्लेषण गौरीगंज १५,जेठ / वि.स. २०६२ र ०६३ सालको ऐतिहासिक जनआन्दोलनपछि नेपालमा गणतन्त्रको स्थापनाभएदेखि प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाइँदै आएको छ। २४० वर्ष लामो राजतन्त्रको अन्त्य गर्दै जनताको मताधिकार र सार्वभौमसत्ता स्थापित गर्ने लक्ष्यका साथ सुरु गरिएको यो राजनीतिक परिवर्तनले आज १७ औँ वर्ष पार गरेको छ। तर, लामो संघर्षपछि स्थापित…