बिर्तामोड १७, चैत / मोफसलकै सर्वाधिक पुरस्कार राशीको अन्तराष्ट्रिय आमन्त्रण रमपम झापा नकआउट गोल्डकप फुटबल अहिले केहीबेरमै सुरु हुँदैछ । उद्घाटन खेल रमपम झापा ११ र भारतको साङली डिस्ट्रिक फुटबल एसोसियसन मुम्बईबिच हुने भएको छ । आजसम्म आमने सामने नभएका दुई टीमबिच रोचक भिडन्त हुने अनुमान गरिएको छ । प्रतियोगितामा सहभागि हुन महाराष्ट्रको ‘ए’ डिभिजन…