३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

डेभिड वार्नरको अर्को कीर्तिमान

काठमाडौं , २२ पुस / अष्ट्रेलियाका डेभिड वार्नरले २३ बलमा अर्धशतक हान्दै टेष्ट क्रिकेटमा नयाँ रेकर्ड बनाएका छन् । यो टेष्ट क्रिकेटको इतिहासमा सबैभन्दा कम बलमा बनेको दोस्रो शर्धशतक हो । निक्कै उत्कृष्ट लयमा रहेका बार्नरले पाकिस्तानविरुद्धको तेस्रो तथा अन्तिम टेष्टको दोस्रो पारीमा आक्रामक ब्याटिङ गरे । उनले वेष्ट इण्डिजका ब्रुस यार्डलेले १९७८ मार्चमा बनाएको…