३ आश्विन २०८२, शुक्रबार | Sat Sep 20 2025

गाैरीगंजमा नेपाली कांग्रेसकाे गाउँसभापतिमा ३ जनाकाे उम्मेदवारी घाेषणा, ३ जनाकाे नाम चर्चामा

गाैरीगंज ८, साउन /नेपाली कांग्रेसको आगामी चौधौ महाधिवेशनमा गाैरीगंज गाउँसभापतिमा ३ जनाले उम्मेदवारी घाेषणा गरेका छन् ।जिल्ला उपसभापति देवी प्रसाद राजवंशी, वर्तमान गाउँसभापति राजेन्द्र कार्की र क्षेत्रिय प्रतिनिधि कमलेश्वर राजवंशीले गाउँसभापतिमा उम्मेदवारी घाेषणा गरेका हुन् ।आगामी साउन महिनाको २२ गतेतिर हुने वडा अधिवेशनलाई लक्षित गरि आज आयाेजित गाैरीगंज गाउँपालिका वार्ड नं. ५ काे वडा भेलालाई…