६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

भोलीदेखि सरकारी कार्यालयहरु खुल्ने, ३ बजेदेखि बजार बन्द

गाैरीगंज १४, असार / जिल्ला प्रशासन कार्यालय झापाले कोरोना संक्रमणका कारण लगाएको निषेधाज्ञा थप खुकुलो बनाएको छ ।जिल्लास्तरी कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले गरेको निर्णयका आधारमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाद्धारा आज ( सोमबार) जारी निषेधाज्ञा सम्बन्धिको आदेशमा आउँदो एक साताका लागि भोली ( १५ असार) देखि लागू हुने उल्लेख छ । हाल व्यापार…